0 COMMENTS

काठमाण्डाै २०साउन०७४/ काठमाण्डौं बालुवा गा.बि.स.वडा नं. ४ घर भई हाल  ललितपुर उपमहानगर पालिका वडा नं. १७ ग्वार्को बस्ने सुनिता लामा समेतको उजुरीमा ललितपुर महानगर पालिका वडा नं. १७ बस्ने रूपेन भन्ने रूपेन्द्र शाक्य ले २०७०जेठ ७ गते  ललितपुर उप महानगर पालिका वडा नं. १७ लुकुसी हाल  ललितपुर महानगर पालिका वडा नं. १७ का मनोज लामालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको कर्तब्य ज्यान मुद्दामा वारदात मितिदेखिनै फरार रहेका नीज रूपेन्द्र शाक्यलार्इ  झापा भद्रपुर नगर पालिका ईलाकामा लुकीछिपी बसेको अबस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज बाट खटिएकाे टाेलीले   भद्रपुर नगर पालिका वडा नं. ८ हस्पिटल चोककाे  मुल सडकबाट पक्राउगरी ब्यूरोमा दखिला गरी निजलाई आवश्यक कारवाहीको लागी ललितपुर जिल्ला अदालतमा बुझाईएको  छ ।  

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।