0 COMMENTS

 राैतहट२०साउन०७४/ छोरीका प्रेमीको हत्या गर्ने डेढ बर्षदेखि फरार रहेका बुआमा र हजुरबुबाहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको भोडाहा ४ की प्रियंका साहलाई भेट्न आएका उनका प्रेमी रौतहट सन्तपुर दोस्तिया ७ का २५ बर्षीय पुण्यदेव यादवको २०७२ साल फागुन ४ गते प्रियंकाका अभिभावकले हत्या गरेका थिए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।