0 COMMENTS

जनकपुरधाम,१८ साउन०७४/संगठन बिस्तारको क्रममा एकिकृत राष्ट्रीय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)  धनुषा पुगेको छ ।अाज जनकपुरकाे धनुषामा अायाेजीत एक कार्यक्रममा सम्बाेधन गर्दै एकिकृत राष्ट्रीय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का वरीष्ट नेता केशरबहादुर विष्टले जनकपुरको एक कार्यक्रममा बोल्दै भन्नु भयो पार्टीगत स्वार्थ पुर्ति र सत्तामा पुग्ने भ्रयाङ्ग बनाउन साथै विभिन्न जातिय तथा भोगोलिक मुद्दा रोपेर नेपाली राष्ट्रिय अखण्डतामा आच पुग्ने काम गरीरहेका केहि व्याक्ति बाहेक सम्पुर्ण तराई बासि उत्तिकै राष्ट्रवादी रहेको बताउनु भयो |कार्यक्रममा  डा.प्रकाश चन्द्र लाेहनि, उपाध्यक्ष तिर्थ लुइटेल,प्राेफेसर डा.शुस्मा अाचार्य,माहामन्त्री श्याम तिमलसीना, सह माहा मन्त्री श्याम केसी लगायत जनकपुर बासीकाे  ब्यापक सहभागीता रहेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।