0 COMMENTS

झापा१६साउन०७४ /एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टि (राष्ट्रबादी) ले झापाजिल्ला को विर्तामोडमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।उक्त प्रशिक्षण कार्यक्रमा पार्टीका केन्द्रीय अध्यक्ष डा.प्रकाश चन्द्रलोहनि, वरीष्ट नेता केशरबहादुर विष्ट, लगायत पार्टीका केन्द्रीय पदाधिकारी हरुको उपस्थितमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्ट्रि (राष्ट्रबादी) का   महामन्त्रि श्याम तिमिल्सिना उपाध्यक्ष तारानाथ लुईटेल, प्रा डा शुष्मा आचार्य, पार्टीका वरीष्ट नेता केशरबहादुर विष्ट,राजनीतिक विभाग प्रमुख घनश्याम गिरी  तथा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनि ले पार्टिका पुराना तथा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टि (राष्ट्रबादी)मा  प्रवेशगर्नु भए पार्टिका नयाँ कार्यकर्ताहरू लार्इ स्वागतका गर्दै पार्टिकाे काे बारेमा जानकारी गराउद  प्रशिक्षण दिनुभयकाे थीयाे  ।

कार्यक्रममा  “जनतालाई नक्कलि राष्ट्रवादी र धार्मिक माफियालाई समाप्त पार्दै राष्ट्र र राष्ट्रियताका लागी निस्वार्थ लडने पार्टीको खोजिमा थियौ त्यो सामर्थ्यवान एक मात्र पार्टी एराप्रपा हो”भन्दै  अन्यपार्टि बाट पनी कार्यकर्ताहरू स्वस्फुर्त रुपमा  पार्टी प्रवेश गरेको कुरा उक्त पार्टीका युवा नेता सागर न्यौपाने ले वताउनु भयो |

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।