0 COMMENTS

कैलाली १६ साउन०७४/ प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)को टोलीले कैलालीमा अबैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाका आधारमा कैलाली गौरीगंगा नगरपालिका ४ का २४ वर्षीय लक्की भन्ने लालबहादुर साउँदलाई गोदावरी नगरपालिका २ स्थित अत्तरिया बजारबाट अाइतबार नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जानकारी दिएको छ ।उनको साथबाट सेतो प्लास्टिकमा बेरेर राखिएको १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामत गरएकिो पनि प्रहरीले जनाएको छ ।साउँदलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।