0 COMMENTS

काठमाण्डाै११साउन०७४/ नेकपा माओवादी केन्द्रले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ।माओवादीबाट जनयुद्धका कमाण्डार युवा नेता महेन्द्रकुमार शाहीले उर्जामन्त्रालय सम्हाल्ने पक्का भएको छ । त्यस्तै गिरिराजमणि पोखरेलको भागमा स्वास्थ्यमन्त्रालय परेको छ । अन्य चार मन्त्रीको मन्त्रालय टुंगो लागिसकेको छैन ।

माओवादीबाट मन्त्री पक्का भएका तर मन्त्रालय टुंगो नलागेका शिवकुमार मण्डल, आशा खनाल कोइराला, टेबहादुर बस्नेत र सन्तकुमार चौधरी छन् । माओवादी कोटामा केही राज्यमन्त्रीले पनि आज शपथ लिने चर्चा छ तर पक्का भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।