0 COMMENTS

काठमाडौं १० साउन ०७४/रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगत गत जेठमा सम्पन्न आठौं कोरियन भाषा परीक्षाको नतिजा म‌गलबार सार्वजनिक भएको छ ।भाषा परीक्षामा १२ हजार एक सय ८ जना उत्तिर्ण भएका छन् । दक्षिण कोरियाको इपिएस अन्र्तगतको मानव संसाधन विभागले यो परीक्षा लिएको थियो ।भाषा परीक्षामा ६८ हजार सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।