0 COMMENTS

कल्पना बाेहरा, अछाम १o साउन/चाैरपाटि गाउपालिकाका अध्यक्ष हर्क साउदले अाफ्नाे चाहना जित्ने मात्र नभएर जनताका लागि अावश्यक विकास निर्माणका काम गर्ने अाफ्नाे चाहाना भएकाे वताएका छन ।

उच्च अदालत दिपायलले अाईतवार साउदका पक्षमा फैसला गरेपछि साेमवार पत्रकार समम्लन गरि अध्यक्ष साउदले अवकाे अाफ्नाे पहिलाे काम याे गाउपालिकामा विधुत सेवा पुर्याउने पहिलाे लक्ष रहेकाे वताए । स्थानीय तहकाे दाेस्राे चरणकाे निर्वाचन वाट विजयी साउदका विरुद्द नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदार भिम साउदले उक्त निर्वाचनकाे मत परिणाम खारेज गरि पुन निर्वाचन गरिपाउ भन्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । पत्रकार सम्मेलनमा अध्यक्ष साउदले यस गाउपालिकाका सवै वडामा सडक पुर्याउने, यहाँका वेराेजगार युवाहरुलाई स्वराेजगार वनाई गरिबी न्युनिकरण गर्ने, समाजमा व्यप्त जातिय छुवाछूत र समाजमा जरा गाडेर रहेकाे छाउपडी कुपर्थाकाे अन्त्य गरि महिलाहरुकाे अकालमानै ज्यान जान वाट वचाउने अाफ्नाे मुख्य एजेन्डा रहेकाे वताय ।

यस्तै गाउपालिकालाई भ्रष्टाचार मुक्त गाउपालिका वनाउने लक्ष रहेकाे वताय । चाैरपाटि गाउपालिकाकाे चाैरपाटिमा पत्रकार सम्मेलनकाे अायाेजना गरि साउदले कृषिको अाधुनिकिकरण गर्ने, चाैखुट्टे चाैरपाटि, मंगलसेन पायल चाैरपाटि र साँफेवगर पायल लुग्रा चाैरपाटिकाे ग्रामिण सडककाे स्तराेन्नती गरि जनतालाई सहज यात्राका लागि काम गर्ने वताए । उनले अाफुले संविधानले दिएकाे अधिकार भन्दा बाहिर नजाने संविधानकाे अधिनमा रहि काम गर्ने वताए । अध्यक्ष साउदले अाधुनिक र गुणस्तरीय शिक्षालाई जाेड दिने वताए । पत्रकार सम्मेफनमा नेकपा एमालेका जिल्ला कमिटि सदस्य एवम चाैरपाटि गाउपालिकाका संयाेजक राम वहादर अाउजी, पत्रकार महासंघका अध्यक्ष शिवराज ढुंगाना लागाएत जिल्ला स्थित विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मिहरुकाे उपस्थिति रहेकाे थियाे

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।