0 COMMENTS

काठमाडौं ९साउन०७४/ सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले चौथो जित निकालेको छ । सोमबार भएको पाँचौ खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले चौथो जित निकालेको हो ।

बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले मात्र २२ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ३५ ओभर १ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।