0 COMMENTS

काठमाडौं ९ साउन ०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल आउदैछन् । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले गरिने ‘नेपाल–भारत लगानी सम्मेलन’ मा सम्बोधन गर्न उनी नेपाल आउने भएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई) सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो । महासंघकी अध्यक्ष भवानी राणाले आगामी अगस्टको अन्तिम वा सेप्टेम्बरको पहिलो साता उक्त सम्मेलन आयोजना गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।