0 COMMENTS

पोखरा ९ साउन ०७४/गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारी विरुद्ध बागी उम्मेदवारी दिएर हटाउन भुमका खेलेको भन्दै नेपाली कांग्रेसले कास्कीका ५जना कार्यकर्तालाई कारवाही गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. ४ कास्कीकाले छ जनलाई कारवाही गरेको हो ।क्षेत्रीय समिति बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार तिनका प्रस्तावक समर्थक र प्रचारप्रसार समितमा रहेर काम गरेको छजनालाई कारवाही गरेको हो । , यो खबर आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।