0 COMMENTS

रमिला बस्नेत ,दुहबी,साउन ८ /सुनसरीको दुहबीमा जेसिज सप्ताह सुरु भएको छ । दुहवी स्थित असाहय बालबालिका केन्द्रमा पहिलो दिन उद्घाटन तथा १ मिनेट कार्यक्रममा प्रमुख अथिती श्री सरस्वती माबी दुहबीका प्रधान अध्यापक नगेन्द्रलाल देवले दुहबी जेसीजले समाजमा गरेको योगदानको बिषयमा र्चा गरेका थिए ।

दुहबी जेसिजका अध्यक्ष राज कुमार शाह्को अध्यक्षतामा भयेको उक्त कार्यक्रममा विशिष्ट अथिती नेपाल जेसिजका उपाध्यक्ष संतोष कुमार रौनियार लगायत दुहबी जेसिजका भुतपुर्व अध्यक्षहरुको सह्भागिता रहेको थियो । दोश्रो दिन स्लो मोटर साइकल रेस समेत समपन्न भएको छ । यसैगरि वक्तृत्वकला, जेसिज जागरुकता कार्यक्रम, मैत्रीपुर्ण फुटबल खेल र रक्तदान कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।