0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,साउन ६ /उदयपुरको चाैदण्डी नगरपालिका वडा नं ४ स्थित नारद अादर्स उ.मा.वि काे विद्यालय २ करोड ९१ लाखमा बन्ने भएको छ ।

विद्यालयकाे भवन भारती राजदूत मंजित सिहले सिल्यान्यास गरेका हुन । उक्त भवन नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व शहरी विकास मन्त्री माननीय डा.नारायण खड्काकाे पहलमा भारती दुतावासकाे सहयाेगबाट २ करोड ९१ लाख बराबरको बन्ने भएको हाे । चाैदण्डीगढी नगरपालिका बसाहा बर्खेडाडामा अवस्थित श्री नादर अादर्श उच्च मावि काे भवन सम्पन्नताकाे लागि उक्त रकम हस्तान्तरण गरिएको राजदूत मंजित सिह पुरीले बताएका छन् । यस्तै कार्यक्रमकै अवसरमा बाेल्दै डा.खड्काले खेल्नुभएकाे मुख्य भुमिका लाई प्रशंसा गर्दै विविध जाती ,भाषा धर्म लिङ्ग सहित सबै समुदायले शिक्षा ,दीक्षा साथै अध्यानकाे लाभ लिने भन्दै राजदूत पुरीले डा.खड्कालाई धन्यवाद समेत दिएका छन् । नारद अादर्श उच्च माविको प्रागणमा भएको कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधि पत्रकार समाजसेवी बुद्धिजीवी स्थानीय समेतको बाक्लो उपस्थिति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।