0 COMMENTS

पुष्पाञ्जली,काठमाण्डाै ६साउन०७४/ फीलीपिन्समा लागुपदार्थ प्रयाेग कर्ताकाे निर्मम हत्या गरेकाे भन्दै अाभाष समुहले नेपाल स्थीत फिलिपिनी वाणिज्यदुतलाई ज्ञापन पत्र बुझाएकाे छ ।नेपालका लागूऔषध प्रयोगकर्ताहरूकाे हकहितकाे लागी बिभीन्न कार्य गर्दै अाइरहेकाे संस्था अाभाष समुह काे संयाेजकत्वमा अाज विभिन्न संघ संस्थाका प्रतिनिधिहरूकाे उपस्थिति तथा पुर्व ड्रक्स प्रयाेग कर्ता हरूकाे उपस्थीतीमा रिकभरिङ्ग नेपालका सचीव चन्द्रप्रकाश गुरूङ्गले ज्ञापनपत्र पढेर सुनाएका थिए भने फिलिपिन्स दुतावासकी व्यवस्थापकिय अधिकृत अनु प्रधानले ज्ञापन पत्र बुझेकी थिइन।

अाज फिलिपिनी राष्ट्रपति राेडरिगाे ड्यूटटेद्धारा त्याहा रहेका लागुपदार्थ प्रयाेग कर्ताकाे निर्ममता पुर्वक हत्या भईरहेकाे हुदा उनिहरूकाेपनी  बाच्नेअधीकारकाे सुरक्षा गर्नुपर्ने कुराकाे मागराख्दै उनीहरूलाइ  उपचारमुलक कार्यक्रम संन्चालन गरि   समाजमा पुनस्थापना गरि उनीहरूलाइ बाच्ने अधिकार बाट बन्चीत नगराउन अनुराेध गर्दै नेपालमा रहेकाे फिलिपिन्सकाे माहा बाणिज्यदुत माफर्त फिलिपिनी सरकारलाई अपलि गरियकाे थीयाे । संस्थाकाे डाटा अनुसार  हाल २०१६ देखि २०१७ सम्ममा  १२ हजार भन्दा बढि लागूऔषध प्रयोगकर्ताकाे ज्यान गईसकेकाे कुरा उल्लेख गरीयकाे थीयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।