0 COMMENTS

काठमाडौं, ६ साउन ०७४/राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा एकमत भएर मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीको तीन दिन सम्म चलेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपाकै एक बरीष्ठ नेताका अनुसान राप्रपाकाे तीन दिन सम्म चलेको  पार्टीको कार्य सम्पादन समितिको बैठकले संसदमा विचाराधिन रहेको संशोधन प्रस्तावको पक्षमा एकमत भएर मतदान गर्ने निर्णय गरेको जानकारी दीए ।

त्यस्तै बैठकले सत्तारुढ दलले सम्मानजनक मन्त्रालय दिनेगरि सरकारमा सहभागी हुनपनि पार्टी तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।