काठमाडौँ, ५ साउन/बुढानिलकण्ठ नगरपालिका–७ डेरा गरी बस्ने काभ्रे बनेपा नगरपालिका–१ का ३६ बर्षीय दिनेश थापालाई लागूऔषध डाइजेपाम ७ सय ८९ एम्पुल, बुप्रेनोर्फिन ७ सय ८९ एम्पुल र फेनारगन ७ सय ८९ एम्पुल सहित लागू औषध नियन्त्रण व्यूरो काटेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार उनकै डेराकोठाबाट पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्