0 COMMENTS

रुकुम ६साउन०७४/  रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ ।

सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन् । बत्ता जन्मेलगत्तै मृत्यु भएको थियो ।

२२ बर्षीया रवलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।