0 COMMENTS

सर्लाही ५ असार ०७४/बोक्सी आरोपमा सर्लाहीको वाग्मति नगरापकिला ३ धरहरामा मंगलबार राति एक महिलालाई निर्घात कुटपिट गरिएको छ ।

वाग्मती नगरपालिका ३ धरहराकी ३६ बर्षीया सुनिता मोक्तानलाई छिमेकमै बस्ने आमाछोरिले बोक्सी आरोप लगाउँदै कुटपटि गरेका हुन् ।

कुटपिट गनृ ५५ बर्षिया सानुमाया लो र उनकी १८ बर्षीया छोरी लालल्मामाय ेलालाई प्रहरीले नियन्त्रणमा लिएको ईलाहा प्रहरी कार्यालय हरिवनका प्रहरी निरिक्षक उदय द्धिवेदील्े जानकरी दिनुभयो, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।