0 COMMENTS

काठमाण्डाै ४साउन०७४/एकिकृत राष्टि्य प्रजातन्त्र पार्टि (राष्ट्र बादि)काे तेश्राे केन्दिय कार्यसमितिकाे बैठक सम्पन्न। एकिकृत राष्टि्य प्रजातन्त्र पार्टि (राष्ट्र बादि) काे   केन्दिय कार्यसमितिकाे तेश्राे बैठक पार्टिकाे केन्द्रिय कार्यालय धुम्बराही अानन्दनगरमा  पार्टि अध्यक्ष प्रकाश चन्द्र लाेहनिकाे अध्यक्षतामा बस्याे ।बैठकमा बरिष्ठ नेता केशर बहादुर बिष्ठ उपाध्यक्ष गणेश शेरचन प्रवक्ता महेश्वर राेक्का, केन्दिय सदस्य घनश्याम गीरी लगाएत का केन्दिय सदस्यहरूकाे बाक्लाे उपस्थीती रहेकाे थीयाे ।

१)बैठकले २०७४ साउन ३ गते काठमाण्डाैकाे माइतीघर लगाएतका स्थानहरूमा गरीएकाे र्यालीकाे समिक्षा सहित अागामी दिनहरूमा देशका अन्य स्थानहरूमा पनी र्याली गर्ने प्रतीबद्दता जाहेर गर्दै उक्त कार्यक्रमलाइ सफपार्ने सबैलाइ धन्यबाद ब्यक्रत गरेकाे छ ।
२)साउन १६ गते बिर्तामाेड झापामा साउन १८ गते जनकपुरमा र भाद्र १२ गते बुटवलमा प्रदेश स्थरीय एकदीने प्रशीक्षण तथा देशका अन्यभागमा पनी प्रशिक्षण तथा अन्तरकृया गरीने नीर्णय गर्याे ।
३) अाउदाे श्रावण र भाद्र महीना भित्र चरणबद्ध रूपमा गाउ पालिका ,नगरपालिका ,महा नगरपालिका तथा  उप माहानगरपालिका तथा वडासमीती गठनगर्ने ।

४)केहीदिन देखी  देशमा  बढेकाे बर्षाका कारण सप्तरी लागएत देशका बिभीन्न स्थान डुवान र बाढि पैराे गयकाे र काठमाण्डाैमा पनी धेरै क्षतीभइरहेकाे हुदापानी सरकारले देखाएकाे उदासिनता प्रति भर्त्सना गर्नुकाे साथै अाफ्नाे जीम्मेवारी प्रती उदासिनता रहने माथी कारवाहीकाे माग गरेकाे छ ।

५)पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह अस्वस्थ भइ काठमाण्डाैकाे नर्भीक हस्पिटलमा रहेकाेहुदा वहाकाे शिघ्र स्वास्थ लाभकाे कामना गर्याे ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।