0 COMMENTS

कल्पना बाेहरा साउन ४ अछाम/नेकपा माओवादी केन्द्र चौरपाटी गाँउपालिका कमिटीको चुनावी समिक्षा बैठक सम्पन्न भएको छ । गाँउपालिका संयोजक टेक बहादुर थापाको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथीमा गाँउपालिका प्रमुख पदका उम्मेद्धार तथा युवा नेता रामबहादुर थापा रहनुभएको थियो ।

बैठकमा स्थानिय तह चुनावको विषयमा समिक्षा गर्नुका साथै भावी रणनीतिवारे पनि छलफल गरीएको छ । बैठकले चौरपाटी गाँउपालिकामा सशक्त प्रतिपक्षको भूमिकामा रहने निर्णय गरिएको बताईएको छ । बैठकमा सबै वडाका वडा अध्यक्षका उम्मेद्धार वडा कमिटी अध्यक्षहरुले आ आफ्नो रिपोर्ट राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।