0 COMMENTS

बारा, ३ साउन०७४/  कुटपिट गरी आफ्नै श्रीमती मारेको अभियोगमा करैयामाई गाँउपालिका–१ मधुवन बस्ने २५ वर्षीय भगवानलाल साहलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका साहले गएराति २२ वर्षीया श्रीमती रामिता साहलाई कुटपिट गरी घाँटी थिच्दा गम्भिर घाइते भएकीले उपचारको लागि अस्पताल लैजान पहल गर्ने क्रममा घरमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।