0 COMMENTS

सिन्धुपाल्चोक,२ साउन०७४ /नुबाकोट सिलिङ–१ बस्ने २४ बर्षीय अच्युत नेपालको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार मेलम्ची नगरपालीका–२ पाटी गाउँ स्थित सिन्धु खोलामा माछा मार्नको लागी तार बिछ्राई बिजुलीको पोलमा चढी करेन्ट जोडने क्रममा करेन्ट लागेर नेपालको घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।