0 COMMENTS

मोरङ, २साउन ०७४/ बिराटनगर महानगरपालिका–५ स्थित कोशी राजमार्गमा मे.१ ख.२४६७ नम्बरको बसले को.३० प.११०० नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिंदा मोटरसाइकल चालक रंगेली नगरपालिका–२ बबियाबिर्ता बस्ने ३० बर्षीय सुरेश भट्टराई गम्भीर घाइते भएकोले उपचारको लागी बिराट नर्सिङ होम बिराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानिय स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।