0 COMMENTS

कपन काठमाण्डाै,२ साउन०७४/ कपनकाे सिद्देश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

साउन महिना भगवान शिवको आराधना र ब्रत गर्ने महिना भएकाले देशका बिभीन्न शिवालयहरूमा भकतजनहरूकाे नीकै भीडभाड देखीन्छ।तेसै काठमाण्डाैकाे उत्तरी भेगमा पर्ने बुढानिलकष्ठ नगरपालिका वडानं १०मा रहेकाे कपनकाे रमणीय स्थानमा रहेकाे र धार्मीक अास्ता  बाेकेकाे भगवान शिवकाे मन्दिर सिद्देश्वर महादेव मन्दिरमा पनी महीला तथा पुरूषकाे नीकै भीडभाड लागेकाे थीयाे ।

बिक्रम संबत २०५२ सालमा स्थानीयहरूकाे पहलमा बनेकाे याे मन्दिरमा दैनीक  भजन,चातुर्मास यज्ञ शुरूभएकाे छ भने  श्री सिद्देश्वर  याेग साधना केन्द्रले दैनीक बिहान निशुल्क  याेग साधना कक्षा संञ्चालनगरेकाे  र सिद्देश्वर संगीत कुन्जले प्रतेक शनीवार बेलुकी ४ बजे देखी ५ बजे सम्म भजन कृतन कार्यक्रम संञ्चालन गरेकाे छ ।

(फाेटाे साभार श्याम पाेख्रेलकाे फेसबुक बाट)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।