0 COMMENTS

झापा, १ साउन ०७४/बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका–१ चुडाहात्ती बस्ने ४८ बर्षीय गोपाल महतलाई प्रहरीले पक्राउ गरेको छ । महतले शनिबार हल्दिबारी गाउँपालिका–२ सुकुम्बासी टोल बस्ने ५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ । घटना पश्चात फरार रहेका महतलाई स्थानीय बासिन्दाले सोही स्थानमा मादक पदार्थ सेवन गरी हिडीरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।