0 COMMENTS

काठमाडौँ, १ साउन०७४/ धादिङ घर भई हाल बसन्तपुर बन्जाहिटि डेरा गरी बस्ने ३५ बर्षीय बुद्ध श्रेष्ठलाई  सुनको सिक्री लुटपाट गरेकाे अभीयाेगमा  प्रहरीले बा.६६ प ८४३८ नम्बरको स्कुटर र लुटिएको सिक्री सहित पक्राउ गरेको छ । श्रेष्ठले शनिबार काठमाडौँ महानगरपालिका–२४ मख्खन स्थित सानो पशुपतिनाथको मन्दिर अगाडी ग्यारेजन गण हनुमानढोकामा कार्यरत नायक भैरव रावलको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।