0 COMMENTS

ललितपुर, १ साउन०७४/बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–१० ताखेल बस्ने २० बर्षीय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले शनिबार भट्टेडाँडा घर भई ताखेल बस्ने ७ बर्षीया बालिकालाई ललाई फकाई घरको शौचालयमा  लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।