0 COMMENTS

बासुदेब सेढाई,बेसिशहर, असार २९/ नेपालि माैलिकता , भाषा साहित्य , धर्मसंकृति , परम्परा रितिरिभाज लाेप हुदै जान थालेकाेमा सम्बन्धित छेत्रमा क्रियासिल ब्यक्तिहरुले चिन्ता ब्यक्त गरेका छन् ।

राष्ट्रिय पहिचान संग जाेडियका देशकाे भाषा , धर्म , संकृति , नेपाली माैलिक पन , रितिरिभाज काे संरक्षण गर्न नसके मुलुककाे अस्तित्व नै संकटमा पर्न सक्ने भयकाेले यसलाई बचाउन सबै एकजुट हुनुपर्ने कुरामा जाेड दियका थिए । मुक्तक मंच लमजुङ र छन्दकला प्रतिष्ठान लमजुङको संयुक्त अायाेजनामा लमजुङको बेसिशहरमा २०४ अाै भानुजयन्ति का अबसरमा अायाेजित कबिता बाचन यबं समीक्षा कार्यक्रम मा उक्त कुरा उठेकाे हाे ।

कार्यक्रम मा सहभागी हरुले नेपाली भाषा साहित्य माथि पश्चिमा संकृति हाबि हुदै गयकाे , नेपालीहरुलेहरुले अाफ्नाे मातृभाषा भन्दापनि अंग्रेजी भाषा काे प्रयाेग बढि गर्ने गरेकाे , बिद्यालयहरुमा पनि अंग्रेजी भाषालाई नै बढि मान्यता दियकाे , खान पान लबाई खवाई सबै बिदेशी फेसन बढ्दै गयकाे भन्दै यसलाई राेक्नुपर्ने बताय । नयाँ पुस्तामा नेपाली भाषा साहित्य प्रतिकाे रुचि कम हुदै जानू गम्भीर चिन्ताको बिषय हाे नेपाली भाषा र साहित्य काे छेत्रमा अादिकबि भानुभक्तको याेगदानकाे मुक्तकण्ठले प्रशंसा भयकाे थियाे । अादिकबिले देखाउनुभयकाे बाटाेमा हिड्न सके मात्रै उहाँ प्रति सच्चा सम्मान हुने बताईयकाे थियाे ।

भानुभक्त काे सम्मान सिक्किम दार्जिलिङमा जति छ त्यत्ति पनि नेपाली मा हुन नसक्नु दुखद कुरा हाे नेपाली भाषा साहित्यकाे संरक्षण जति गुमेका नेपाली भु भागमा छ त्यत्ति पनि हाम्रो देशमा नहुनु लज्जास्पद बिषय हाे । कार्यक्रम मा लमजुङको भाषा साहित्य छेत्रका ब्यक्तित्वहरु , बाैद्धिक बर्ग , शिक्षक , पार्टी प्रतिनिधि , संचारकर्मि , लगायत विभिन्न संघ सस्था सग सम्बन्धित माहानुभाब हरुकाे राम्रो उपस्थिति थियाे । कार्यक्रम काे सभापतित्व मुक्तक मंच लमजुङका अध्यक्ष बसन्त अधिकारी ले गर्नुभयकाे थियो भने सहजिकरण छन्दकला प्रतिष्ठान लमजुङका अध्यक्ष बासुदेब थापाले गर्नुभयकाे थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।