0 COMMENTS

काठमाण्डाै२९असार०७४/गाडी खरिद प्रकरणसंग जाेडेर राष्ट्रपति बिध्यादेबी भण्डारीलाइ सामाजीक संन्जाल फेसबुकमार्फत मनलाग्दि गाली गरेका साेनकुमार सुनार पक्राउ परेकाछन ।
प्युठानका सुनारलाइ प्रहरीले कपिलबस्तुकाे ताैलीहवाबाट नियन्त्रणमा लियकाे हाे । अाफुलाइ पत्रकार बताउने सुनारले राष्ट्रपतिकार्यालयबाट १६ कराेडकाे गाडी माग भएकाे हल्ला सार्वजनिक भएपछी राष्ट्रपतिविरूद्ध तथानाम गाली गलाेच गर्दै अाफ्नाे फेसबुकमा स्टाटस लेखेका थीए । प्रहरी उपरिक्षक भाेजजंग शाहका अनुशार सुनारले  साइवर अपराध गरेकाे अाराेपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाे हाे ।

पछिल्लाे पटक राष्ट्रपतिलाइ तथानाम गाली गर्ने निज सुनारले केहिदिन अगाडी माअाेवादी अध्यक्ष प्रचण्ड र केपि अाेलीलाइ पनी यसैगरी
गालीगरेका थीए ।नेपालमा प्रहरीले साइवर अपराधकाे नियमनका लागी विधुतिय काराेबार एेन २०६३ काे प्रयाेग गरीदै अाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।