0 COMMENTS

भारत २८असार०७४/ शासित कस्मिरमा अतिवादीको हमलामा परी सातजना हिन्दु तीर्थयात्री मारिएका छन् ।पवित्र अमरनाथ धार्मिक स्थलबाट फर्किने क्रममा तीर्थयात्री बोकेको गाडी अतिवादीको हमलामा परेको थियो ।

ज्यान गुमाउनेमधये ६ जना महिला छन् ।स्थानीय समयअनुसार सोमबार सवा ८ बजे राति भएको सो हमलामा १९ जनाको समुहमा रहेका विद्रोहीले हमला गरेका थिए ।६ जनाको सशस्त्र समुहद्धारा तीर्थयात्री बोकेको बसमा अन्धाधुन्दा गोली प्रहार भएको थियो । ,यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।