0 COMMENTS

काठमाडौं २८असार ०७४/ प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको खबर आजको नागरिक दैनिकमा छ ।प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।

शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकमा महानागरीय प्रहरी परिसले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।