0 COMMENTS

दाङ, २७ असार०७४/ तुलसीपुरमा ११ वर्षीय सहावुद्दीन अन्सारीको आज हत्या भएको छ । भारतको विहार घर भई हाल तुलसीपुर–६ मा सिरक डसना पसल गरी बस्ने समिन अन्सारीका ११ वर्षीय छोरा सहावुद्दीन अन्सारीको सलले घाँटी थिचेर हत्या गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिएका छन् ।

घटनामा संलन भारत घर भई हाल तुलसीपुर–६ बस्ने वकिल अन्सारी र आँद खानलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।