0 COMMENTS

काठमाडौं  २७ असार०७४ / २३ वर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल बिजयी भएको छ ।
नेपाली टोलीका कप्तान बिमल घर्तिमगरले खेलको १९ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक भयो ।

खेल अवधिभर नेपालले झण्डै आधा दर्जन गोल गर्ने मौका चुकाएको थियो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएकोे हो ।

युएईमा हुने एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले यो खेललाई अभ्यास खेलका रुपमा लिएको छ ।[view_video url=”UWKdelCivKA”]

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।