0 COMMENTS

सप्तरी २७ असार०७४/ सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियाको सदा टोलस्थित ससुराली घर आएका ज्वाइँलाई आईतबार राति उनकै जेठानले खुकुरी प्रहार गरी घाईते बनाएका छन् ।

सुराली आएका सप्तरीको रुप्नी गाउँपालिका ६ तेरहौता विरेन्द्रबजार घर भएका ३४ बर्षीया रञ्जित खङलाई सामान्य घरयाी विवादमा उनका जेठान २८ बर्षिय देव ऋषदेवले टाउकोमा खुकुरी प्रहारी गरी घाईते बनाएका हुन्, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।