0 COMMENTS

काठमाडौं २६ असार०७४/  प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण यसै महिनाको अन्तिममा गर्ने तयारी भएको छ । भारतमा यसै महिनामा नयाँ राष्ट्रपतिले पदभार सम्हाल्ने हुँदा त्यसैबेला प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी गरिएको छ । जुलाईको अन्तिममा भनिएको भए पनि कहिले भन्ने मिति भने एकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।