0 COMMENTS

बर्दिया २५असार०७४/गोहोरोको छाला सहित मानिस पक्राउ ।बर्दिया साबिक महम्मदपुर गा.वि.स. वडा नं. ३ हाल ,गुलरिया नगरपालिका वडा न. ११ लालपुर बस्ने बर्ष ३८ को राममुरत अहिर (यादव) ले खरिद बिक्रि गर्न भनि अवैध रुपमा आफ्नो घरमा गोहोरोको छाला (आखेटोपहार) लुकाई छिपाई राखेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले निज  राममुरत अहिर (यादव) लाइ गोहोरोको छाला थान-१ (एक) सहीत   पक्राउ गरी   कारवाहीको लागि जिल्ला वन कार्यालय गुलरिया बर्दियामा बुझाईएको ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।