0 COMMENTS

काठमाडौं २५असार०७४/ मदन पुरस्कार पुरस्कारका निम्ति निवेदन दिएका १९५ पुस्तकहरू मध्येबाट नौ वटा पुस्तक ‘श्रेष्ठ सूची’ मा छनौट भएका छन् । छनोट समितिको सिफारिसका आधारमा नौवटामा परेकामध्ये एक पुस्तकलाई २०७३ सालको मदन पुरस्कार प्रदान गरिने छ ।

छनोटमा परेका नौ मध्ये पुरुषोत्तमलाल श्रेष्ठको गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा राज सरगमको छाउघर,शरद पौडेलको तपन,जय छाङछाको सीधा उडान,घनश्याम कँडेलको धृतराष्ट्र, हरि अधिकारीको प्रतिनायक, सीमा आभासको म स्त्री अर्थात् आइमाई ,राजेन्द्र पारजुलीको शुक्रराज शास्त्रीको चस्मा र नवराज पराजुलीको सगरमाथाको गहिराइ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।