0 COMMENTS

काठमाण्डाै २५असार०७४/भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी) का कारण यो जिल्लासँगै जोडिएको भारतको भिठ्ठामोड नाकामा शनिबार मालवाहक ट्रक रोकिएको पाइएको छ ।

भारतीय भन्सारले शुक्रबारदेखि नै आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामाग्री बोकेका २६ ट्रक भिठ्ठामोड नाकामा रोकेको छ ।

भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र ३ लाख लिटर डिजल बोकेर आएका १८ वटा ट्याङकर समेत भन्सारमा रोकिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।