0 COMMENTS

कैलाली२४असार०७४/धनगढीउपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।अन्तिम नतिजा अनुसार धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रस बिजयी भएको छ । काङ्ग्रेसका मेयर उम्मेदवार नृप वडले १४३२४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत पाएका थीए ।

त्यसैगरी उपमेयकी उम्मेदवारले १७४०८ मत ल्याएकी छन् ।उनकी प्रतिद्वन्दी रूक्मीणी  देवकोटाले १२ हजार ७६३ मत ल्याइन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।