0 COMMENTS

काठमाण्डाै २४ असार०७४/ बर्षायामसँगै शुरु हुने झाडापखालाका विरामी काठमाडौंमा बढेका छन् । राजधानीमा प्रत्येक दिन झाडापखाला तथा आउँ (रगतमासी) का बिरामी बढ्दै गएका छन् ।

दुई सातादेखि काठमाडौंलगायत बर्षात शुरु भएका क्षेत्रमा पानीका कारण झाडापखाला र आउँमसीका विरामी बढेको टेकु अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले जानकारी दिए ।

विगत बर्ष झैं काठमाडौंमा हालसम्म हैजाका विरामीभन्दा सिबेला ब्याक्टेरियाका कारण हुने आउँका विरामी ह्वात्तै बढेका छन् ।अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।