0 COMMENTS

समाजकाे अावाज,काठमाडौँ, असार २३ / बुढानिलकष्ठ नगरपालिका वडा नं११ मा संगीत,उद्घाेषण, तथा  ब्यक्तित्व विकास र साबुन बनाउने तालिमकाे समापन भएकाे छ । 

“महिलाकाे उन्नतीबाट नै समाजकाे विकास हुन्छ” भन्ने नाराका साथ  बुढानिलकष्ठ नगरपालिकाकाे सहयाेग तथा बुढानिलकष्ठ नगरपालिका वडा नं ११ मा  सकृय  रहेका महिला समूह हरूकाे छाता संगठन ” महिला संञ्जाल” ले अायाेजना गरेकाे संगीत,उद्घाेषण, तथा  ब्यक्तित्व विकास र साबुन बनाउने  तालिमकाे  अाज एक अाैपचारीक कार्यक्रम सहीत  समापन  भएको छ ।

कार्यक्रमा बुढानिलकष्ठ नगरपालिका वडानं ११ का नव निर्वाचीत वडा अध्यक्ष राजु अधिकारी काे प्रमुख अातीत्यथा रहेकाे थियाे भने  बिशेष अतीथीमा बुढानिलकष्ठ नगरपालिका कार्यपालीका सदस्य संगम गहतराजकाे उपस्थीती रहेकाे थीयाे  अतीथीहरूमा महिला सदस्य भगवती नीराैला, वडा सदस्य बिनाेद लामा,बिमल लामा तथा कपन प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरिक्षक देव बहादुर कुवर  काे उपस्थीती रहेकाे थीयाे ।

कार्यक्रमा प्रमुख अतीथी बुढानिलकष्ठ नगरपालिका वडानं ११बाट नव निर्वाचीत वडा अध्यक्ष राजु अधिकारीले  उद्घाेषण तालीम कार्यक्रममा सहभागीहरूले अाफैले कार्यक्रम संञ्चालन गरेकाे देख्दा खुशी लागेकाे कुरा ब्यक्त गर्नु भयाे  र याे तालीम ले गर्दा अब अाउने दिन हरूमा महीलाहरूले  अाफ्नाे  मनमा लागेकाे कुराहरू मार्इकमा स्पस्ट संग राख्न सक्ने कुरा मा अाफु बिश्वस्त रहेकाे   भन्दै अायाेजक  महिला संञ्जाल वडान.११ लाइ धन्यबाद ब्यक्त गर्नुकाे साथै अाउने दीनहरूमा पनी वडाले गर्ने सहयाेगलार्इ नीरन्तरता दीने कुरा ब्यक्त गर्दै तालीममा सहभागी प्रशिक्षार्थीहरू लार्इ प्रमाण पत्र र प्रशिक्षकहरू लार्इ मायाँकाे चीनाे प्रदान गर्नु भएकाे थीयाे ।

गत असार ५ गते देखि बुढानिलकष्ठ  नगरपालिका वडा नं ११ का बिभिन्न स्थानहरूमा संञ्चालन रहेकाे उक्त कार्यक्रम   बुढानिलकष्ठनगरपालिकाले महिला तथा लक्षीत बर्ग लार्इ लक्षीत गरेर बिनीयाेजीत ५००००० (पाँच लाख) बजेट अन्तरगत बुढानिलकष्ठ नगरपालिका वडानं ११ का बिभीन्न स्थानहरूमा  कार्यक्रम संञ्चालन  भइरहेकाे छ जस्मा  संगीत १ महिने कक्षा रहेकाे ले कपन बंगलामुखी  मन्दिरमा अझै संञ्चालनमा रहेकाे र साबुन बनाउने कार्यलाइ निरन्तरता दीन समूह बिच छलफल भइरहेकाे कुरा संन्जालकि अध्यक्ष संगीता पंन्तले  कार्यक्रममा जानकारी गराउनु भयाे।

कार्यक्रमकाे सभा अध्यक्ष  संन्जालकि अध्यक्ष संगीता पंन्तले गर्नु भएकाे थीयाे भने  बिष्णु खड्का ले  कार्यक्रमका उपस्थित अतीथीहरलाइ स्वागत मन्तब्यले स्वागत गर्नु भएकाे थीयाे र कार्यक्रम संञ्चालन उद्घाेषण कक्षामा सहभागी रहनु भएका  सरिता केसी र अनीता नेपाल ले गर्नु भएकाे थीयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।