0 COMMENTS

इटहरी २३, असार०७४/ इटहरी उपमहानगरपालिकामा एमालेमा द्धारिकलाल चौधरी मेयर र उपमेयरमा लक्ष्मी गौतम विजयी भएका छन्। आज बिहान ५ बजे सकिएको मतगणना अनुसार चौधरीले २२ हजार ६८९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९८५ मत ल्याए ।

उपमेयरमा गौतमले २१ हजार ८४२ मत ल्याएर बिजयी भइन् भने गौतमकी प्रतिद्वन्द्वी कांग्रेसकी बिमला ढकालले १८ हजार ३५२ मत ल्याइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।