0 COMMENTS

 रमिला बस्नेत, उदयपुर, असार २२/ उदयपुरकाे  त्रियुगा नगरपलिकामा मेयर पदमा एमालेका बलदेव चौधरीले ११३६८  मत र उप मेयरमा कङ्ग्रेसकी देबि चौधरी११३२२  मतका साथ बिजयी भएका छन । भरखरै प्राप्त नतीजा अनुसार उनका निकटतम मेयर प्रतिद्वन्दी काङ्ग्रेसका वसन्त बस्नेतको११२९५  र उपमेयर एमालेकी गिता रेग्मिले ११२७९  मत प्राप्त गरेकाथीए । तेस्रो स्थानमा माओबादी केन्द्रका मेयर उम्मेद्वार किरण राईको ७५४९  र उपमेयर उम्मेदवार गिता खड्का कार्किको ६८१८  मत प्राप्त गरेकाछन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।