0 COMMENTS

काठमाडौं २२ असार०७४/ सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नहकुल सुवेदी बढुवा भएका छन् ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले न्यायपरिषदको सिफारिस अनुसार सुवेदीलाई सर्वोच्चको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । सुवेदी यसअघि न्याय परिषदको सचिव थिए ।

मन्त्रिपरिषद बैठकले नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।