0 COMMENTS

गोरखा२२असार०७४/ अस्थायी टहरमा बसेका भुकम्पपडितहरु बर्खा लागेसंगै चिन्तित् हुन थालेका छन् ।

पुननिर्माणमा सरकारले चासो नदिँदा विगतका दुईटा बर्षकै हालत यो पल्ट पनि उनीहरुले सहुनुपर्ने भएको छ ।दुई बर्षा अस्थायी टहरामा कष्टपुर्ण रुपमा गुजारेका भुकम्प अति प्रभावित जिल्लाका पीडितको हालत यो पल्ट पनि उस्तै हुने आएको छ ।२७ महिनाअघि बनाईउका जस्तापताको टहरा जीर्ण भईसके पनि अधिकांश पीडितले घर बनाउन सकेका छैनन् ।, यो खबर आजको कान्तिपुरमा छ ।भुकम्पपछि पहिरो र भुक्षयका कारण थातथलो छाडेका गोरखाका पीडितको अवस्था त झनै दयनीय छ ।दुई बर्षा टहरामा कष्टपुर्ण गुजारा गरेका भुकम्पपीडितको हालत यो बर्षमा पनि उस्तै रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।