0 COMMENTS

रुकुम२१ असार०७४ /दुई किलोभन्दा बढि लागुऔषध अफिमसहित एक महिला पक्राउ परेकी छन् । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ जाङकी ३१ वर्षीय मनीषा मल्ल दुई किलो ५ सय ७० ग्राम अफिमसहित पक्राउ परेकी हुन् ।

गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उनको झोलामा अफिम फेला परेको जिल्ला प्रहरी कार्यलय रुकुमले जानकारी दिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाइएको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।