0 COMMENTS

झापा १९असार०७४/ संसदीय निर्वाचनदेखि नै झापा जिल्लालाई लाल किल्ला बनाउँदै आएको स्थानीय निर्वाचनमा काँग्रेसले किल्ला भत्काएको छ ।

झापाको झापा गाउँपालिकाबाट काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसका जयनारायण साह विजयी भएका छन् । साह ४ हजार ३ सय ९३ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा भने नेकपा एमालेकी कुन्ति बुढाथोकी निर्वाचित भएकी छन् । ३ हजार ८ सय १६ मत प्राप्त गरी कुन्ती उपाध्यक्षमा निर्वाचनि भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।