0 COMMENTS

 

श्याम नेपाली

सिन्धुपाल्चाेक १९ ,असार/ विनासकारी महाभुकम्पबाट सिन्धुपाल्चोक जिल्लाको कारागार पूर्ण रुपमा भत्कन गई उक्त कारागारबाट भागी फरार रहेका २१२ जना कैदी तथा थुनुवाहरु मध्येका ज्यान मार्ने उद्दोग र कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद भई कैद भुक्तान गरीरहेका जिल्ला सिन्धुपाल्चोक सिन्धुकोट गा.वि.स. वडा नं. ७ स्थायी वतन भई हाल ललितपुर लुभु बस्ने बर्ष २९ का श्याम नेपाली भागी फरार रहेकोमा निजलाई  केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटीएको टोलिले  निजलाई ललितपुर लुभुबाट पक्राउ गरी मिति २०७४।०३।१८ गते कारागार कार्यालय, सिन्धुपाल्चोकमा बुझाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।