0 COMMENTS

काठमाडौं१९ असार,  । चिलीलाई हराउँदै विश्व च्याम्पियन जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा जर्मनीले कोपा अमेरिका च्याम्पियन चिलीलाई १-० गोल अन्तरले हराएको हो । उसको जितमा लर्स स्टेन्डलले गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।