0 COMMENTS

काठमाण्डाै१९असार०७४/ नेकपा एमाले– १०४ । नेपाली कांग्रेस– ९५ । नेकपा माओवादी केन्द्र– ३२ । संघीय समाजवादी फोरम– ५ । नेपाल लोकतान्त्रिक फोरम– ३ । राष्ट्रिय जनमोर्चा– २ । राप्रपा– १ ।

काठमाडौं, असार १९ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।अहिलेसम्म २४२ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले १०४ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ९५ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र ३२ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै, संघीय समाजवादी फोरमले ५ स्थानीय तहमा जित हात पार्दा नेपाल लोकतान्त्रिक फोरमले ३, राष्ट्रिय जनमोर्चाले २ र राप्रपाले १ स्थानीय तहमा जित हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।